समाचार « Khabarhub

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पीसीआर मेसिन प्रयोगविहिन

जुम्ला - जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना परीक्षणका लागि जडान गरिएको पीसीआर मेसिन प्रयोगविहिन भएको छ । मेसिन जडान भए पनि आवश्यक किट नहुँदा प्रयोगमा आउन नसकेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका निर्देशक मङ्गल रावलका अनुसार किट नआउँदासम्म मेसिन प्रयोगमा ल्याउन सकिने अवस्था छैन । 'सरकारसँग किट माग गरिएको छ, आगामी शुक्रबारसम्म…