उत्तर कोरियाका नेता किमलाई केही दिनदेखि नदेखिएको अमेरिकी विदेशमन्त्री पोम्पेओको भनाई « Khabarhub

उत्तर कोरियाका नेता किमलाई केही दिनदेखि नदेखिएको अमेरिकी विदेशमन्त्री पोम्पेओको भनाई


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  उत्तर कोरियाका नेता किम जोङ उनको स्वास्थ्य अवस्थाबारे अनेकाखाले आकलन भइरहँदा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उनलाई केही दिनयता नदेखिएको जनाएका छन् ।

फक्स न्यूजसँग कुरा गर्दै पोम्पेओले पछिल्लो केही दिनयता किमलाई नदेखेको र उनको स्वास्थ्यका बारेमा आइरहेका खबरका वास्ताविकताबारे नजिकबाट नियाली रहेको जनाएका छन् ।

उनले उत्तर कोरिया कोरोना भाइरसको महामारी वा भोकमरीबाट अति समस्याग्रस्त भएको हुन सक्ने समेत बताएका छन् ।

उत्तर कोरियाका नेता किम अप्रिल १२ यता कतै नदेखिएपछि उनको स्वास्थ्य अवस्थाबारे विभिन्नखाले आकलन हुँदै आएका छन्।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ८ : ०२ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले