समाचार Archives | Page 8305 of 8645 | Khabarhub Khabarhub

कास्कीमा चुनावी सरगर्मी, कांग्रेस र नेकपाले सकेनन् उम्मेदवार छान्न

कास्की– आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढेको छ । चुनाव नजिकिएसँगै उम्मेदवार को बन्छ भन्ने विषयले पनि निकै चर्चा पाएको छ । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारको तय गर्न सकेका छैनन् । उम्मेदवार बन्न चाहने आकांक्षी धेरै जना भएपछि पार्टीका…