Live on
Your Voice, Your Power
काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिबन्धित लागूऔषध गाँजा र चरेश सहित तीन जनलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा फ्लाइ दुबई एयरको एयरकार्गो मार्फत काठमाडौं भित्र्याइएको गाँजा सहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलान्चोक घर भएका अच्युत त्रिपाठी, राजेन्द्रप्रसाद पाण्डे र सुरेन्द्र पाण्डे रहेका छन् । उनीहरुका…