समाचार « Khabarhub

प्लाज्मा थेरापी विधिबाट उपचार गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु

चितवन – चितवनमा कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानरगालिका वडा नम्बर ११ की ५२ वर्षीया महिलाको शुक्रवार दिउँसो मृत्यु भएको हो । ती महिलामा निमोनिया देखिएको थियो । निमोनियाले ग्रस्त ती महिलालाई भदौ १० गते अस्पताल भर्ना गरिएको थियो । उनमा भदौ ११ गते कोरोना…