Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल वायुसेवा निगमको वर्तमान अवस्था, समस्याहरु र सुधारको उपाय पहिचान गरी ठोस सुझाव दिन समिति गठन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल गठन गरेको हो । नेपाल सरकारका पूर्व सचिव सुशिल घिमिरेको संयोजकत्वमा गठित कार्यदलमा सुवोध कुमार कर्ण, डिम प्रसाद पौडेल…