Live on
Your Voice, Your Power
विराटनगर–कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा कोशी अञ्चल अस्पतालमा उपचाररत दुई जनालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ । केही दिन अघि वेदेशबाट आएका उनीहरुमा रुघाखोकी र ज्वरोको लक्ष्यण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । कोशी अञ्चल अस्पतालमा कोरोना भाइरसको आशंकामा उपचाररत दुबै जनालाई थप उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान…