Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को राजनीतिक प्रतिवेदनमा कांग्रेस प्रतिको धारणामा आपत्ति जनाएको छ । नेकपाले प्रतिवेदनमा इमान्दार दृष्टि नराखि दृष्टिदोष प्रस्तुत गरेको कांग्रेसको भनाइ छ । बिहीवार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको दृष्टिदोषमाथि दया मात्र रहने भन्दै भने,‘म विनम्र ढंगले दया व्यक्त…