समाचार « Khabarhub

बेलहिया नाकामा हेल्थ डेस्क– कोरोना भाइरसको शङ्का लागेका पर्यटक छैनन्

भैरहवा– नेपालमा पैदलमार्गबाट सबैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया नाकामा राखिएको कोरोना भारइस चेक जाँच ‘हेल्थ डेस्क’मा हालसम्म एकजना पनि बिरामी भेटिएको छैन । दैनिक सयौँको सङ्ख्यामा आउने भारतलगायत तेस्रो मुलुकका पर्यटकहरुलाई कोरोना भाइरस जाँचका लागि राखिएको ‘हेल्थ डेस्क’मा त्यस्ता बिरामी नभेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस नेपालमा…