Live on
Your Voice, Your Power
काठमाडौं– २०७२ साल वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनबाट क्षति पुगेका ५ सय २० वटा सम्पदाहरु पुनर्निर्माणको पर्खाइमा रहेका छन् । भूकम्प गएको पाँच वर्ष पूरा हुन दुई महिना भन्दा कम सयम बाँकी रहँदा पनि सम्पदाहरुको पुनर्निर्माण कछुवा गतिमा भइरहेको हो । भूकम्पले ३१ जिल्लाका ९ सय २० सम्पदाहरु ध्वस्त बनाएको थियो । भूकम्पले…