चीनमा विद्यार्थी सवार बस दुर्घटना २१ जनाको मृत्यु « Khabarhub

चीनमा विद्यार्थी सवार बस दुर्घटना २१ जनाको मृत्यु


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

परीक्षा दिने विद्यार्थी बोकेको बस कुसाओँ प्रान्तको एन्शुनमा  एउटा तालमा खसेको हो ।

बाटो किनारमा रहेको रेलिङ्गमा ठोक्किएपछि बस तालमा खसेको बताइएको छ । सो बसमा विश्वविद्यालयको प्रवेश परीक्षा दिन जाँदै गरेका विद्यार्थी रहेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ८ : ४३ बजे

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन