समाचार « Khabarhub

कोरोना परीक्षण गर्न इच्छुक निजी प्रयोगशाला र मापदण्ड

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आगमी असार १५ गतेसम्म नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण हुने दर दैनिक १० हजार हुने घोषणा गरिसकेका छन् । मन्त्री ढकालले केही दिन अघि स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै दैनिक १० हजार व्यक्तिको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न निजी अस्पताल र प्रयोगशालासँग पनि सहकार्य गर्ने बताए । ‘हामीले…