समाचार « Khabarhub

एन्फा अध्यक्षका स्वकीय सचिवलाई कोरोना संक्रमण

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाका स्वकीय सचिव अनन्तप्रसाद घिमिरेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसको लक्ष्यण देखिएपछि घिमिरेले गएको सोमबार कोरोना परीक्षण गराएका थिए। बुधबार आएको नतिजामा उनलाई कोरोना संक्रमण देखिएको हो। एन्फा महासचिव इन्द्रमान तुलाधरले उनलाई कोरोना संक्रमण देखिएको बताएका छन्। कोरोना संक्रमण देखिएका घिमिरे अहिले होम…