Live on
Your Voice, Your Power
काठमाडौं- नेपालको नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित गरिसयोस् भन्ने प्रस्ताव माथि प्रतिनिधिसभामा मतदान शुरु भएको छ । मतदानका शुरुहुनुपूर्व ५ मिनेटको विभाजन घण्टी बजाइएको छ। यो समयमा संसद बैठकमा नभएका तर बाहिर रहेका सांसदहरू बैठकमा जानेछन् । घण्टी बजेर सकिएपछि संसद बैठकका सबै ढोका बन्द गरिएका छन्…