Live on
Your Voice, Your Power
काठमाडौं – गायिका आस्था राउतले प्रहरीले दुर्व्यवहार गरेको भन्दै आरोप लगाएर सार्वजनिक गरेको भिडियो हटाउँदै प्रहरीको बर्दीप्रति सम्मान भएको बताएकी छिन् । बुधवार गायिका राउतले एक भिडियो सार्वजनिक गर्दै महिला प्रहरीले आफूमाथि कडा व्यवहार गरेको भन्दै आपत्ति जनाएकी थिइन् । उनले प्रहरीले बर्दीको सम्मान नगरेको र आम मान्छेलाई गाली गर्ने गरेको बताएकी थिइन् । उनले…