Live on
Your Voice, Your Power
काठमाडौं- विश्व स्वास्थ्य संगठनले सामान्य अवस्थामा पनि मास्क लगाउन सुझाव दिएको छ । स्वस्थ्य मानिसका लागि मास्क लगाउने निर्देशिका परिमार्जन गर्दै डब्ल्यूएचओ आफूलाई सुरक्षित राख्न मास्क लगाउन सुझाएको हो । संगठनले सर्वसाधारणलाई विशेष समयमा मास्क लगाउन सरकारले नै प्रोत्साहन गर्नुपर्ने सुझाएको छ । विश्व स्वास्थ्य संगठनको नयाँ निर्देशिकाले सामाजिक दूरी बनाउन समस्या हुने भिडभाड, पसल…