समाचार « Khabarhub

कोरोना परीक्षणको शुल्क ४ हजार ४ सय निर्धारण

काठमाडौं- सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना जाँचका लागि गरिने पीसीआर परीक्षणको शुल्क घटाएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले पीसीआर परीक्षणको शुल्क ४ हजार ४ सय निर्धारण गरिएको जानकारी दिए । यसअघि स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क ५ हजार ५ सय तोकेको थियो । स्वास्थ्य…