समाचार « Khabarhub

एक्वडोर जहाँ एकै रातमा ५ हजार जनाभन्दा बढीको मृत्यु दर्ता भयो

कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट नराम्ररी प्रभावित बनेको इक्वेडोरको ग्वाएआस क्षेत्रमा मृत्यु हुने व्यक्तिको अभिलेख जाँचिदा एउटा भयावह तथ्य फेला परेको छ । एप्रिल महिनाका मध्यमा आई पुग्दा मृत्यु हुनेको सङ्ख्या ६,७०० भएको देखियो। पुरानो तथ्याङ्कसँग तुलना गर्दा यो सङ्ख्या ५,००० भन्दा बढी हो। मृतकको सङ्ख्याले ग्वाएआस राज्यलाई देशको मात्रै नभई पूरै ल्याटिन अमेरिकाकै सबैभन्दा बढी कोरोनाभाइरस…