समाचार « Khabarhub

‘लकडाउन’ र सामाजिक दूरी कायम राख्दै नयाँ वर्ष बनाउन राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले मानव जीवन बचाउँन लकडाउन’ र सामाजिक दूरी कायम राख्दै नयाँ वर्ष बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छन् । नयाँ वर्ष २०७७ का उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र…