समाचार « Khabarhub

विदेशमा अलपत्र नेपाली ल्याउन मंगलबारबाट उद्धार उडान 

काठमाडौं- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको सीससीएमसीको निर्देशनपछि बन्द भएको उद्धार उडान मंगलबारबाट सुरु हुने भएको छ। गत सोमबार सीसीएमसी बैठकले काठमाडौंमा क्वारेन्टाइन अभाव भएको भन्दै पाचौं चरणको उद्धार उडान बन्द गर्न परराष्ट्र र नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाई रद्द गरेको थियो । सरकारले शर्तसहित उद्धार उडान सुरु गर्ने तयारी गरिरहँदा मंगलबारबाट पुनः…