समाचार « Khabarhub

कुनै पनि राष्ट्र हेपिन मान्दैन, हामी पनि अरुबाट हेपिन चाहँदैनौँ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित विदेशी कुटनीतिक नियोग र पदाधिकारीलाई अनावश्यक कुटनीतिक हस्तक्षेप नगर्न सचेत गराएका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शनिवार राजधानी काठमाडौंमा गरेको ‘परराष्ट्र नीति राष्ट्रिय संवाद’ कार्यक्रममा प्रधानमन्त्री ओलीले कुटनीतिक मर्यादा उल्लंघन गर्दै नेपालको सार्वभौमिकतामाथि नै आँच आउने क्रियाकलाप नहोस् भन्ने आफुले चाहेको स्पष्ट पारे । कुनै पनि मुलुक…