Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै सरकारले चैत्र ११ गतेदेखि गरेको लकडाउन १२०औँ दिनमा अन्त्य भएको घोषणा गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मंगलबार (आज) मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविध मन्त्री युवराज खतिवडाले उक्त जानकारी दिएका…