समाचार « Khabarhub

छाउगोठमा मृत्यु प्रकरण– अछाम प्रहरीद्वारा मृतक महिलाकका जेठाजु पक्राउ

काठमाडौं– अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भएको प्रकरणमा प्रहरीले उनका जेठाजु छत्र रावलाई पक्राउ गरेको छ । सोधपुछका लाजि जिल्ला प्रहरी कार्यालय मंगलसेन बोलाएर प्रहरीले रावतलाई हिरासतमा राखेको हो । छाउपडी प्रथा कानून अपराध भएकाले रावतलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक (डीएसपी)…