Live on
Your Voice, Your Power
काठमाडौं- बारा र पर्सा हुँदै भित्रिएको सलहले मकवानपुरको गढीमा साेमबार एक हजार हेक्टर जमिनको मकै खेती सखाप पारेको छ । हालसम्मको प्रारम्भिक विवरणअनुसार १२ जिल्लामा सलहले क्षति पुर्याएको सलह सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिए । 'आइतबार र सोमबार मकवानपुरगढी गाविस क्षेत्रको झन्डै एक हजार हेक्टर जमिनमा लगाएको मकैमा क्षति पुर्याएको विवरण प्राप्त भएको’…