समाचार « Khabarhub

वैदेशिक रोजगारीमा ठगीः एउटै म्यानपावरका नाममा २५ उजुरी दर्ता (सूचिसहित)

काठमाडौं- वैदेशिक रोजगारीको खोजीमा रहेका युवा एउटै म्यानपावर कम्पनीबाट पटक-पटक ठगिँदै आएका छन् । रोजगारीको खोजीमा रहेका युवालाई विदेश पठाइदिने क्रममा दुःख दिएको तथा विदेश पुगेपछि समस्यामा पारेको र आर्थिक ठगी गरेको भन्दै रोजगार पीडितहरुले उजुरी दिने गरेका छन् । एउटै म्यानपावरका नाममा चालु आर्थिक वर्ष सुरु भएको ८ महिनामा २५ वटासम्म उजुरी दर्ता भएको…