समाचार « Khabarhub

सलह समाउने कृषिविज्ञ राईका टिप्स

काठमाडौं- कृषिविद मदन राईले सलह नियन्त्रण गर्न सबै जुट्नुपर्ने बताउँदै यसलाई विष हालेर नमार्न सुझाव दिएका छन् । सलह नियन्त्रणको उपाय खोजिरहेका बेला कृषिविद् राईले विषादी हालेर नमार्न आग्रह गरेका छन्। उनले विषादी हालेर मार्नुभन्दा समात्न आग्रह गरेका छन्। खोटाङमा नै आधुनिक पद्धति अपनाएर उनले कृषि कर्म गरिरहेका छन्। राईले सलह सिद्रा माछा भन्दा पनि…