Live on
Your Voice, Your Power
काठमाडौं– विद्यार्थी आन्दोलनको इतिहास बोकेको नेविसंघ गत वर्षको माघ २८ देखि अहिलेसम्म नेतृत्व विहीन छ । गुटको राजनीतिमा कमजोर हुने देखेर पार्टी नेतृत्वले असहयोग गरेपछि ०७३ सालमा महाधिवेशनबाट निर्वाचित नैनसिंह महरले गत वर्षको माघ २८ गते सभापति शेरबहादुर देउवा समक्ष राजीनामा दिएका थिए । त्यस यता नेविसंघ अध्यक्षको दौडमा धेरै विद्यार्थी नेताहरु देखिएपनि अधिकांशलाई अहिलेसम्म…