समाचार « Khabarhub

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९९ पुग्यो

काठमाडौं - गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९९ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार जारी गरेको बिज्ञप्ति अनुसार नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) का दुई जना पुरूषमा संक्रमण पुष्टि भएको छ । जिल्लाको देबचुली नगरपालिका स्थायी ठेगाना भई सोही नगरपालिकाको क्वारेन्टाइनमा बसेका वर्ष २३ र ३२ का दुई पुरूषमा संक्रमण पुष्टि भएको   निर्देशनालयका…