समाचार « Khabarhub

सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश राउतसँग अलग्गै वार्ता

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार सर्वोच्च अदालत पुगेकी छन् । त्यसक्रममा उनले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा जलाइएको अदालतको संरचना पनि अवलोकन गरेकी छन् । उनले अवलोकनका क्रममा क्षतिको विवरण र पुनर्निर्माणको अवस्थबारे पनि कर्मचारी र न्यायाधीशहरूसँग जानकारी लिएकी छन् । त्यसक्रममा पूर्वराष्ट्रपति भण्डारी र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतबीच एक्ला एक्लै…