समाचार « Khabarhub

चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि फूलमा १ करोड खर्च

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको दुइदिने नेपाल भ्रमणका बेला १ करोड रुपैयाँको फूलको व्यापार भएको छ । सी नेपाल आउने भनिएसँगै एयरपोर्टदेखि होटल सोल्टीसम्मका सडक सिंगारिएको थियो । त्यसक्रममा सडकका दायाँबायाँ फूलका गमला राखिएको थियो भने फूलहरुसमेत रोपिएको थियो । सीको आवगमनका लागि सजाइएका फूल, भेटवार्ताका क्रममा राखिएको फूलहरु, सम्झौता तथा हस्ताक्षर र सम्मेलनमा प्रयोग…