समाचार « Khabarhub

प्रहरी हिरासतमा बिरामी परे महरा, उपचारका लागि अस्पताल भर्ना

काठमाडौं– जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मुद्दाको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका पूर्व सभामुख कृष्णबहादुर महरा बिरामी परेका छन् । गत आइतबारदेखि प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार महरालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ । महरामा उच्च रक्तचापको समस्या छ…