समाचार « Khabarhub

परराष्ट्रमन्त्रीकै स्वकीय सचिवलाई अमेरिकाले भिसा दिएन

काठमाडौं– नेपालस्थित अमेरिकी दूतावासले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका स्वकीय सचिव जीतबहादुर कार्कीलाई भिसा दिन अस्विकार गरेको छ। परराष्ट्र मन्त्रालयलमा शाखा अधिकृतका रुपमा कार्यरत कार्कीलाई परराष्ट्र मन्त्रालयले न्यूयोर्कस्थित नेपाली वाणिज्य दूतावासमा सरुवा गरिएको थियो। सरुवापछि कार्कीले कूटनीतिक भिसाका लागि  अमेरिकी दूतावासमा आवेदन दिएपनि भिसा अस्विकृत भएको मन्त्रालय श्रोतले जनाएको छ । राजदूतावासले परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुलाई वाशिंटन…