Live on
Your Voice, Your Power
काठमाडौ- नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको प्रतिबन्ध फुकाउन आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जर्मनीको कम्युनिस्ट पार्टीले पत्र लेखेको छ । सरकारले हिंसात्मक गतिविधि बढाएको भन्दै प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई उच्च निगरानीमा राखिरहेका बेला जर्मनीको मार्क्सवादी-लेनिनवादी पार्टी (एमएलडीपी) ले सरकारले लगाएको प्रतिबन्धलाई विरोध गरेको हो…