Live on
Your Voice, Your Power
एलबी मगर रोल्पा- उर्जा मन्त्री वर्षमान पुनले काठमाडौंस्थित विभिन्न इट्टा भट्टाबाट उद्धार गरि रोल्पा पठाएका मजदूरहरु रोल्पाको होलेरी बजारमा अलपत्र परेका छन् । काठमाडौंबाट उद्धार गरि पठाइएको ६ बसमा रहेका करिब ५ सय मजदुरहरु बिहानै देखि रोल्पा सहिदमार्गको प्रवेशद्वार रुन्टिगढि गाउँ पालिकाको होलेरी बजारमा अलपत्र परेका छन् । काठमाडौंबाट उनीहरुलाई ल्याएका बसहरुले होलेरी भन्दा अगाडि…