समाचार Archives | Page 921 of 8547 | Khabarhub Khabarhub

आजका समाचार : जनकपुरले उचाल्यो एनपीएलको उपाधि, १३ अर्बको बिजुली भारत निर्यात र फिलिपिन्सद्वारा जापानसँगको रक्षा सन्धी अनुमोदन

विश्वशान्तिका लागि योग र ध्यान आवश्यक : प्रधानमन्त्रीप्रधानमन्त्री केपी शर्मा ओली युद्ध र अशान्तिबाट त्रस्त विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रूपमा अपनाउनुपर्ने बताएका छन् । विश्व ध्यान दिवस, २०८१ का अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज सैनिक मञ्च–टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हतियारको बदला हतियारकै प्रयोगबाट विश्वमा शान्ति कायम नहुने…