समाचार « Khabarhub

५ वर्षमा ९४ प्रतिशतलाई स्वदेशमै रोजगारी

काठमाडौं- सरकारले आगामी पाँच वर्षभित्र बेरोजगारी दर अन्त्य गर्दै  स्वदेशमै रोजगारी सिर्जना गर्ने  भएको छ। सरकारले ९४ प्रतिशत नेपाली नागरिकलाई स्वदेशमै रोजगारीको अवसर निर्माण गर्ने गरी योजना अघि बढाएको छ । राष्ट्रिय योजना आयोगले तयार गरेको १५ औं पञ्चवर्षीय योजनाको आधारपत्रमा आर्थिक वर्ष ०८०/०८१ सम्म  बेरोजगारीको सख्या ११.४ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झार्ने लक्ष्य लिएको…