समाचार « Khabarhub

मलेसियाले पठायो कामदार लिन नयाँ स्वास्थ्य मापदण्ड

काठमाडौं – नेपाली कामदारको मुख्य गन्तव्य देश मलेसियासँग रोकिएको रोजगारी खुल्ने भएको छ । अब केही दिन भित्रैमा रोजगारी खुल्ने श्रम मन्त्रालयका एक अधिकारीले बताए । ९ महिनादेखि बन्द अवस्थामा रहेको मलेसिया रोजगारी खुलाउन मलेसिया सरकार सकारात्मक भएसँगै रोजगारी खुल्ने भएको हो । भिसा र स्वास्थ्य परीक्षण लगायतका खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने भएसँगै मलेसियामा रोकिएको…