Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिनुपर्ने बताएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि खबरहबसँग प्रतिक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष किरातीले विप्लवसँग वार्ता गरेर समस्या समाधान गर्नु पर्ने बताए । सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिएर विप्लवलाई वार्तामा बोलाउनुपर्ने किरातीको भनाइ…