समाचार Archives | Page 942 of 8701 | Khabarhub Khabarhub

‘नो केबलकार अभियन्ता’ले रुख ढालेर सडक छेके, सुत्केरी व्यथाले च्यापेकी महिला एम्बुलेन्समा चिच्याइरहिन्

काठमाडौं- पाथीभरमा केबलकार निर्माणविरुद्ध आन्दोलितहरूले सोमबार राति रुख ढालेर मेची राजमार्ग अवरुद्ध गरेका छन् । पाँचथरको गोपेटारमा दर्जनौँ रुख ढालेर सडक अवरुद्ध गरिँदा कारण प्रसूति व्यथाले छट्पटाइरहेकी महिला बोकेको एम्बुलेन्ससमेत बाटैमा रोकिएको छ । सातादेखि आन्दोलित केबलकारविरोधी समूहको आन्दोलन उग्र बन्दै जाँदा सडक छेक्न रुख नै ढालिएको हो । मध्यराति रुख ढालेर सडक छेकिँदा आकष्मिक…