Live on
Your Voice, Your Power
काठमाडौं- केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल ट्रस्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा गैरकानूनी रूपमा लिजमा दिइएको प्रकरणमा पूर्वसहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ। सीआईबी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले चितवनको भरतपुर महानगरपालिका–१५ (साबिक श्रीपुर–२) निवासी कार्कीलाई शुक्रबार पक्राउ गरी ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको बताएका छन् । नेपाल ट्रस्ट…