समाचार « Khabarhub

सरकारका नाममा सर्वोच्चको परमादेश– चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माणसम्बन्धी कुनै काम नगर्नु

काठमाडौं– सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने गरी सडक निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । अधिवक्ता रामचन्द्र सिम्खडाले दर्ता गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले बुधवार सरकारका नाममा यस्तो परमादेश जारी गरेको हो । चितवन राष्ट्रिय निकुञ्जलाई खण्डित गर्ने गरी निकुञ्ज क्षेत्र भित्रबाट हुलाकी सडक निर्माण गर्न लागिएको भन्दै अधिवक्ता सिम्खडाले सर्वोच्च…