Live on
Your Voice, Your Power
डडेल्धुरा – डडेल्धुरामा प्लास्टिकको बोराभित्र बालिकाको शव भेटिएको छ । जिल्लाको अमरगढी नगरपालिका–७ पोखरा बजारमा सोही ठाउँकी १४ वर्षीया आरती भट्टराईको शव प्लास्टिकको बोराभित्र भेटिएको हो। शुक्रबार राति ९ बजेपछि अज्ञात व्यक्तिले प्लास्टिकको बोरामा राखेर शव फ्याँकेर गएको प्रहरीले जनाएको छ। स्थानीयले बलात्कारपछि हत्या गरेर शव फ्याँकिएको आशंका गरेका छन्। मृतक बालिकाको शव पोस्टमार्टमका लागि…