समाचार « Khabarhub

विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउने प्रयास भइरहेको छ– गृहमन्त्री थापा

विराटनगर– गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा खलल पुर्‍याउने छुट कसैलाई पनि नभएको बताएका छन् । गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नं १ को सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर आएका मन्त्री थापाले सञ्चारकर्मीहरुसँग भने, “आन्दोलनको नाममा जनताको अधिकार कुण्ठित गरी शान्ति सुरक्षामा अवरोध पुर्‍याउनेलाई सरकारले कानून बमोजिम कारवाही गरिनेछ ।” गृहमन्त्री थापाले हिंसात्सक गतिविधि अन्त्य गर्नका लागि विप्लव…