समाचार Archives | Page 994 of 8399 | Khabarhub Khabarhub

‘समन्वयमा कमजोरीका कारण विपदमा बढी क्षति’ 

काठमाडौं– वर्षाको पूर्वानुमानका सम्बन्धमा जल तथा मौसम विज्ञान विभागले समयमा नै जानकारी प्रदान गरे तापनि अन्य सरोकारवाला निकायहरूले आवश्यक पूर्व तयारी समयमा नै गर्न नसक्दा ठूलो जनधनको क्षति भएको निष्कर्ष निकालिएको छ । ग्लोबल सेन्टर फर क्लाइमेट एण्ड सेक्युरिटी गभर्नेन्स (जिसिएसजि) ले आयोजना गरेको पछिल्लो वर्षाका कारण सिर्जित ‘विपद र उद्धार कार्य : आवश्यकता र मुल्यांकन…