समाचार « Khabarhub

आजका समाचार : ओलीको स्थानहद फुकुवा, कांग्रेसको विवाद थामिएन, प्रदेश सभापति पनि विभाजित, पद बाँडफाँट नमिल्दा रास्वपामा खटपट र भेनेजुएलामा दबाब बढाउँदै अमेरिका

 बयानपछि केपी ओलीको स्थानहद फुकुवा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाइएको स्थानहद फुकुवा गरिएको छ।  गत भदौ २३-२४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले ओलीमाथि लगाएको स्थानहद सोमबार फुकुवा गरेको हो । आयोगले आइतबार ओली निवास गुण्डूमै पुगेर उनको बयान लिएको थियो। बयान सकिएसँगै स्थानहद फुकुवा गरिएको हो । पूर्वप्रधानमन्त्री ओलीले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि अनेक उठाउँदै सिंहदरबारमा…