फोटो फिचर « Khabarhub

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल - वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेको ११३ किलोमिटर बुटवल नारायणगढ सडकखण्डको काम सुरु भएको ६ वर्ष पुगेको छ। बुटवल–नारायणगढको सडक सहरी भेगमा ६ लेन र जङ्गली क्षेत्रमा चार लेनमा विस्तार कार्य दुई खण्डमा विभाजन गरेर काम अघि बढाइएको थियो। एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर…