फोटो फिचर Archives | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशको सुविधासम्पन्न भवन निर्माण तीव्र गतिमा (तस्बिरहरु)

दाङ– लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको राप्ती उपत्यकाको देउखुरीमा प्रदेश सरकारको सुविधासम्पन्न प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ । सात प्रदेशमध्ये लुम्बिनी प्रदेशले आफैँ प्रशासनिक भवन निर्माण गरेको हो । अन्य ६ प्रदेश सरकार संघ सरकारका भवनमा रहेर प्रशासनिक कार्य गर्दै आएका छन् । लुम्बिनी प्रदेश सरकारको भने देउखुरीको मध्य भागमा ६ तले मुख्यमन्त्री तथा…