फोटो फिचर Archives | Khabarhub Khabarhub

बाढी र पहिरोले क्षतविक्षत रसुवागढी-स्याफ्रुबेँसी सडक (तस्बिरहरू)

रसुवा- यही मंगलबार बिहान ३ बजे नेपाल-चीन सीमामा पर्ने लेन्देखोला (भोटेकोशी) मा आएको बाढीले रसुवाको स्याफ्रुबेँसी-टिमुरे सडक क्षतविक्षत बनाएको छ । बाढी र पहिरोको विध्वंशले यो सडक पूर्णरुपमा अवरुद्ध भएको छ । भोटेकोशी किनारको दर्जनौँ ठाउँमा गएको पहिरोका कारण सवारी साधन चलाउन सम्भव छैन । पैदल यात्रा गर्नसमेत चुनौतीपूर्ण छ । गोसाइँकुण्ड गाउँपालिका-३ लिङलिङमा सडक…