Live on
Your Voice, Your Power
दोलखा - प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दोलखामा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३७ हजार २२० मतगणना हुँदा एमालेका बालकृष्ण सिवाकोटीले १६ हजार ६२० मत प्राप्त गरेका छन् । उनीहरुबीच एक हजार ६८३ मतान्तर छ। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले १४ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न…