Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई दम्पतीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटारै पुगेर बधाई दिएका छन्। आज बिहान प्रचण्डलाई बधाइ दिन उनको निवास खुमलटार पुगेका भट्टराईले भेटपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत सहकार्यको अपिल पनि गरेका छन्। उनले लेखेका छन्, ‘क. प्रचण्ड तेस्रो कार्यकालका निम्ति देशको प्रधानमन्त्री बन्नु भएकोमा हार्दिक बधाई तथा पूर्ण…