राजनीति Archives | Page 1069 of 2133 | Khabarhub Khabarhub

आन्दोलनको कार्यक्रम स्थगित गरी निर्वाचनको तयारीमा लाग्न कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ- प्रधानमन्त्री शेर बहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरी निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न कर्मचारीहरूलाई आग्रह गरेका छन्। नेपाल निजामती कर्मचारी युनियनले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघ र प्रदेशको निर्वाचन नजिकिँदै गएको अवस्थामा यसको तयारीका लागि सरकारलाई सहयोग गर्न कर्मचारीसमक्ष आग्रह गरेका हुन्। उनले कर्मचारीहरूको जायज माग सम्बोधन गर्दै…